दुतावासमा दशैं कार्यक्रम ।
कोपन्हेगन ११ असोज । महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा पनि नेपाली हरुबीच शुभकामना आदान प्रदान तथा जमघट कार्यक्रम आयोजना गरिएको छ । डेनमार्क स्थित नेपाली दुतावास को आयोजनामा नवमी को सांझ मा उक्त कार्यक्रम गरिएको हो ।
उक्त जमघट पार्टीमा नेपाली हरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । शुभकामना व्यक्त गर्दै [...]
डेनमार्क मा दशैं पार्टी
कोपन्हेगन ६ असोज । महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा पनि नेपाली हरुबीच शुभकामना आदान प्रदान तथा दशैं जमघट पार्टीको आयोजना गरिएको छ । नेपाल डेनमार्क स्टुडेन्ट फोरुम र गैर आवासिय नेपाली संघ (एन आर एन) डेनमार्क को संयुक्त पहल तथा आयोजनामा मा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त जमघट पार्टीमा नेपाली हरुले एक आपसमा शुभकामना [...]
