गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले मिति ७ अगष्ट २०१० का दिन एनआरएन देवघाट बृद्घाश्रमलाई एक समारोह बीच रु ८१,०२२ को चेक देवघाट वृद्धाश्रम समितिका संयोजक भोजराज भण्डारीलाई राष्ट्रिय समन्वय परिषद इटालीका महासचिव रामजीबी पन्थले हस्तान्तरण गर्नुभयो ।
एनआरएन जापानद्वारा २ वटा एम्बुलेन्स प्रदान
- Dinesh Badu | From- Kathmandu | April 05, 2010
एनआरएन जापानको पहल र नेपाली दूतावास जापानको सहयोगमा फाएर फाइटर एसोसिएसन जापानवाट उपलव्ध दुईवटा एम्बुलेन्स मध्य एउटा दाङ उधोग वाणिज्य सँघलाई हस्तान्तरण गरियो भने अर्को वामी स्वास्थ्य चौकी वामी टक्सार गुल्मीलाई यही २०१० मार्च ५ गते एक समारोहका वीच हस्तान्तरण गरियो।
एनआरएन जापानका उपाध्यक्ष लाल वहादुर केसी [...]
देशको आर्थिक क्रान्तिका लागि गैर आवासीय नेपाली
लाखौ नेपालीहरू हरक्षण मन मष्तिस्कमा नेपाली भावना र जन्मभुमिलाई अगाढ माया गर्दा-गर्दै पनि विभिन्न समस्याहरू र राम्रो अवसरको खोजीमा विभिन्न मुलुकमा आफ्नो सक्रिय जीवन बिताइ रहेका छन। अवश्य पनि देश विकासका लागि, सामाजिक सु-सम्पन्न र सभ्यता तर्फ अग्रसर हुनका लागि त्यस समाजका पढे-लेखेका, विचारवान, चिन्तनशील जोशिला युवा-युवतीहरू सोही समाजमा क्रियाशील हुने वातावरण रहेमा, बनाइएमा [...]
NRNA- CYPRUS, IT’S CONTRIBUTIONS & CHALLENGES
Staying apart from mother and motherland is miserable for everyone. Despite having a great affection and patriotism, we Nepali are living in different continents of the world for instances in pursuit of education, work, business and others. In the context of Cyprus trend of Nepali coming here can [...]
चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्र
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन असोज २७ देखि २९, २०६६ (अक्टोबर १३-१५, २००९) मा काठमाडौमा सम्पन्न भयो । सम्मेलनलाई सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, राष्ट्रिय जीवनका विविध [...]
गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६
गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६
गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा १८ ले दिएको अधिकार >प्रयोग गरी नेपाल सरकारले
देहायका नियमहरु बनाएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरुको नाम “गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६”
रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ [...]
