एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ
देवमान हिराचन, गैर नेपालीहरूको संस्था (एनआरएन) अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि जापानमा बसोबास व्यवसाय सञ्चालन गर्दै आउनुभएका हिराचन नेपालीको भविष्य निर्माणमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको विचार व्यक्त गर्नुहुन्छ ।
आन्तरिक राजनीतिक अवस्थामा सुधार, शान्ति सुरक्षा र लगानीको उचित वातावरण बन्न सके नेपालमा गैर आवासीय नेपालीहरूको लगानी बढ्ने मात्र होइन उनीहरू संयुक्त वैदेशिक [...]
