धन्यवाद !

मिती | January 10, 2012 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 123 पटक पढेको

नेपालको तराई क्षेत्रमा हालै देखिएको शितलहरको प्रकोप बाट विपन्न वर्गका परिवारजनहरु अत्यधिक पिडित बनेको र दर्जनौको ज्यान समेत गएको समवेदनशिल स्थितिमा तत्कालिन मानबिय सहायताको लागि NRN-Denmark ले आब्हान गरेको आर्थिक सहयोग सकलन छोटो समयमा रु ७०,१६१.९३ जम्मा भै सो रकम आज सनिबार (31 Dec.) नै श्री रबिन्द्र मिश्र मार्फत हेअल्प नेपाल नेटवर्क , नेपाल कार्यक्रम सयोजक सुश्री दिक्ष्य सिंहलाई पठाइसकियको जानकारी गराउद छु, उक्त रकम सकलन मा प्रत्यक्ष सहयोग गर्नुहुने श्री कृष्ण गिरि ,सनी श्रेष्ट, संगम छेत्री, विक्रम ,शिव लामिछाने ,बिजय अधिकारी, तेज मल्ल , कृष्ण पौडेल ,त्रिलोचन सापकोटा ,नबिन पौडेल, ससिकुमार ढकाल ,दम्बेर तिमल्सिना ,गणेश ढकाल, हेम अर्याल ,शिव कार्की ,Black cap रमेश ,सोम सापकोटा,महेश कंसाकार,करेन वलेन्तिना,प्रकाश सुबेदी ज्यु,बबी छेत्री यबम बिद्या श्रेष्ट छेत्री साथै अप्रत्यक्ष रुपमा सहयोग गरि रकम संग्कलन कार्यक्रम सफल परिदिनुहुने सबै लाई NRN-Denmark को तर्फ बाट यबम मेरो बक्तिगत तर्फ बाट यहाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु , केहि साथी हरुले आफुले दिनचायको रकम समय अभावका कारण ले सकलन गर्न नसकियको जानकारी गर्न चाहन्छु , आउने दिनहरुमा सबै संग समायोजन गरि कार्यक्रम हरु अगाडी लयाउने बाचा का साथ आउने दिनहरुमा पनि यहाहरुको सहयोग रहिरहोस नया वर्ष २०१२ को हार्दिक मंगलमय शुभ कामना ……

मोहन राज मिश्र
सभापति

Related posts:

  1. आभार तथा धन्यवाद ज्ञापन
  2. धन्यवाद ज्ञापन!

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide