जानकारी ..

मिती | January 21, 2012 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 127 पटक पढेको

 

 

गैर आबासिय नेपाली संघ डेनमार्कले बिगत ४ बर्सदेखि डेनमार्कमा रहेका सम्पूर्ण नेपालीहरुको अग्रणी सस्था को रुपमा रही काम गर्दै आयको कुरा हामी सबैलाई बिदितै छ  | नेपाल र नेपालीका लागी सहयोग पुरयाउने यो सस्थाको प्रमुख लछ्य रहेको छ | यसैक्रममा कहिले नेपालमा हुने दैबिप्रोकोप , स्वास्थ्य  सिबिर संचालन   , शिक्षा   तथा बिभिन्न सेबा मुलक कार्यक्रम  बिगत देखि कामहरु गर्दै आइरहेको  छ | डेनमार्क मा रहेका नेपालीका लागी बिभिन्न भेटघाट कार्यक्रम  र अध्यागमन सम्बधी नियममा आयका परिबर्तन हरुको जानकारी गराउन बिभिन्न  कानुनी परामर्स सेबा उपलब्ध गराउदै आयको छ | यस कार्यक्रम लाई अझ प्रभाबकारी बनाउन हरेक महिनाको पहिलो आइतबार ( अर्को सूचना जारी नहुदा सम्म ) अध्यागमन सम्बधि Green Card holder,Wwork Permit, Resident Permit, and Student etc. का बारेमा अध्यागमन अधिबक्त्ता  Åge Kramp संग निसुल्क  परामर्श हुने हुदा NRN – Denmark कासम्पूर्ण सदस्य ज्यु हरुलाई जानकारी गरिन्छ | उक्त्त  कार्यक्रमबाट लाभ लिनका लागि NRN सदस्यता  अनिबार्य छ|

समय सिमित  २ घण्टा भयको हुदा इछुक बक्ति ले तल को टेलिफोन मा  तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ| प्रति ब्यक्ति १० देखि १५  मिनेट समय  परामर्स को लागि तय गरियको छ |

सम्पर्क

Mohan Raj Mishra tel. 50720245 , mishranepal1@yahoo.dk

Ganesh Dhakal    tel. 50160539,  gns.dhk@gmail.com

Shiva Karki      tel. 28739339,  curiosfren@yahoo.com

Hem Aryal        tel. 23831950, hem_aryal@live.com

परामर्श दाता अधिबक्ता :   Åge Kramp

परामर्श स्थान:

Trepkasgade 3

2100 København Ø

Tel: 33114310

 

समय :  फेब्रुबरी ५, २०१२, ४ बजे बाट ६ बजे सम्म

 

Related posts:

  1. सदस्यता परिचय–पत्र सम्बन्धमा जानकारी

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide