आर्थिक सहायताको लागि अपिल

मिती | December 28, 2011 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 154 पटक पढेको

नेपालको तराई क्षेत्रमा हालै देखिएको शितलहरको प्रकोप बाट विपन्न वर्गका परिवारजनहरु
 अत्यधिक पिडित बनेको र दर्जनौको ज्यान समेत गएको समवेदनशिल स्थितिमा तत्कालिन
सहायताको लागि आर्थिक सहयोग गर्नु हुन एनआरएन डेनमार्क हार्दिक अपिल गर्दछ ।
सहायता रकम निम्न व्यक्ति तथा खाता नम्बरमा हस्तारण  गर्न सक्नु हुनेछ ।
मोहन मिश्र  अध्यक्ष एनआरन डेनमार्क Ph.50720245
महेश कसांकार  आसिसि प्रतिनिधि एनआरन डेनमार्क Ph.26239165
खाता न. एनआरएन डेनमार्क
 Nordea Bank Reg.2123 konto:8977789657
एनआरन डेनमार्क

Related posts:

  1. प्रधानमन्त्री चयनमा छिटो निकासको लागि गैरआवासीय नेपालीहरुको हार्दिक अपिल
  2. देशको आर्थिक क्रान्तिका लागि गैर आवासीय नेपाली

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide