अन्तत्र्रिया कार्यक्रम सम्पन्न
मिती | December 18, 2011 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 175 पटक पढेको
यहि डिसेम्बर १४तारिखमा डेनमार्कमा हालै परिवर्तित केहि अध्यागमन कानुनका सान्दर्भिक प्रावधानहरुबारे कोपेनहेगेनमा डेनिस कानुन व्यवसायी ओग क्रयाम संग डेनमार्क स्थित नेपालीहरुको प्रत्यक्ष अन्तत्र्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएन डेनमार्कद्धारा आयोजित उक्त कार्यक्रम मा विद्यार्थी , ग्रिनकार्ड वर्कपरमिट , पारिवारिक भिसा सम्बन्धि पछिल्ला कानुनी व्यवस्था बारे अधिवक्ता क्रयामबाट अवगत भयो । कानुनी व्यवसायीको सहयोग आप्रावासी समुदायलाई अति महत्वपुर्ण रहेको अधिवक्ता क्रयाम ले बताउनु भएको थियो ।
Related posts:
- कार्यसमितिमा निर्वाचित भएको प्रमाण पत्र वितरण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न
- आर . एन स्पेन को आयोजनामा बिविध संस्कृतिक कार्यक्रम सम्पन्न
- कोपेनहेगनमा तिजकार्यक्रम सम्पन्न
- दोहोरो नागरिकताको विषयमा एनआरएन युकेको अन्तर्क्रिया कार्यक्रम
- युरोपीय कमिटिको चौथो बैठक फ्रान्सको राजधानी पेरीसमा सम्पन्न
Category: एन आर एन समाचार
Comments
प्रतिकृया दिनुस्
