गैर आवासिय नेपाली संघ डेनमार्क द्वारा बेलायती प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

मिती | March 18, 2011 | Posted By | 1 प्रतिकृया | 479 पटक पढेको

विश्वभर रहेका नेपालीभाषी समुदाय बिच अत्यन्त लोकप्रिय र विश्वसनिय संचार माध्यमको रुपमा परिचित बीबीसी नेपाली सेवाको सर्टवेभ प्रशारण यही मार्च २७ तारिखबाट बन्द गर्ने बीबीसी विश्वसेवाको निर्णय प्रति आपत्ति प्रकट गर्दै गैर आवासिय नेपाली संघ डेनमार्क ले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन अतिरिक्त बीबीसी विश्वसेवाका प्रवन्धक मार्क थोमप्सन र निर्देशक पिटर होर्रोकलाई समेत प्रेषण गरि एक ज्ञापन-पत्र पठाइएको छ ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद डेनमार्क अध्यक्ष सोम नाथ सापकोटा द्वारा हस्ताक्षरित
उक्त पत्रमा नेपाल तथा डायोस्पोरामा गरि करिव ५४ लाख श्रोता भएको नेपालीभाषी समुदाय बिच अत्यन्त लोकप्रिय र विश्वसनिय संचार माध्यमको रुपमा परिचित ,नेपालका अत्यन्त विकट दुर्गम ग्रामीण इलाकाहरुमा समेत स्पष्ट सुन्न सकिने,बीबीसी नेपाली सेवाको सर्टवेभ प्रसारणलाई केवल वार्षिक २६ हजार पाउण्ड मितव्ययिताको नाममा वन्द गरिनु दुर्भाग्यपूर्ण भएकोले उक्त प्रशारण सुचारु गरि नेपालीभाषी श्रोताहरुको सुचनाको हकलाई सुनिश्चित गर्न गैर आवासिय नेपाली संघ डेनमार्क को तर्फबाट जोडदार माग गरिएको छ ।

Related posts:

  1. एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् हुने
  2. नेकपा एमाले अध्यक्ष झलनाथ खनाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री निर्वाचित हुनु भएकोमा गैरआवासीय नेपाली संघबाट बधाई ज्ञापन
  3. ।नेपालको संविधान निर्माणमा गैर आवासिय नेपालीकोभूमिका।
  4. गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्क को प्रेश- विज्ञप्ति
  5. डेनमार्क मा दशैं पार्टी

Comments

One Response to “गैर आवासिय नेपाली संघ डेनमार्क द्वारा बेलायती प्रधानमन्त्रीलाई ज्ञापन-पत्र”

  1. bridjesh gautam
    March 27th, 2011 @ 23:38

    I dont think it was at all needed for nrn dk to write to British PM about BBC.when BBC is aired through 100 and more FM stations in Nepal why is SW transmission needed .Go back to Nepal and search somebody listening to BBC on SW I am sure you will find no one.If it was needed for you and I, I am sure we in Europe dont listen to BBC in SW either.Do something that makes sense.Actually I myself am somebody grown up listening BBC and know how important it is, but i fell it is right move to close SW transmission.

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide