एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न

मिती | October 26, 2010 | Posted By | 1 प्रतिकृया | 487 पटक पढेको

एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न

यही अक्टोवर २३ तारिखका दिन एनसिसि डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाको पहलमा देवघाट एनआरएन वृद्धाश्रममा ५६ जना वृद्धवृद्धाहरुलाई सामान्य स्वास्थ्य परिक्षण गरियो । चितवनबाट गएका २ जाना स्वास्थकर्मीहरुले उहाँहरुको स्वस्थ्यको परिक्षण गरेका थिए । यस्तो कार्यको पहल गरेकोमा त्यहाँ वासिन्दाहरुले प्रशंसा गरेका थिए । डेनमार्कका अध्यक्ष सापकोटाले आगामी दिनहरुमा यस्तो कार्यक्रमहरु हप्ताको एक चोटी गरिने कुराको जानकारी गराउनु भयो । त्यसको लागि चितवनमा रहेका स्वास्थ्य संघ संस्थाहरुसंग आवश्यक पहल भैरहेको जानकारी दिनु भयो

Related posts:

  1. गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले
  2. चौथो गैरआवासीय नेपाली सम्मेलन पूर्व विभिन्न कार्यक्रमहरु सम्पन्न – किरियापुत्री कम्प्लेक्स निर्माणका लागि तीन करोडको सहयोग सम्झौता
  3. एनआरएन जापानद्वारा २ वटा एम्बुलेन्स प्रदान 
  4. आर . एन स्पेन को आयोजनामा बिविध संस्कृतिक कार्यक्रम सम्पन्न
  5. डलर बढायो एनआरएन सम्मेलनले

Comments

One Response to “एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न”

  1. x
    December 10th, 2010 @ 01:41

    dherai ramro kam ho ki? punya kam

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide