एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न
एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न यही अक्टोवर २३ तारिखका दिन एनसिसि डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाको पहलमा देवघाट एनआरएन वृद्धाश्रममा ५६ जना वृद्धवृद्धाहरुलाई सामान्य स्वास्थ्य परिक्षण गरियो । चितवनबाट गएका २ जाना स्वास्थकर्मीहरुले उहाँहरुको स्वस्थ्यको परिक्षण गरेका थिए । यस्तो कार्यको पहल गरेकोमा त्यहाँ वासिन्दाहरुले प्रशंसा गरेका थिए । डेनमार्कका अध्यक्ष सापकोटाले [...]
wishes and Hearty Greetings
Dear respected all On behalf of Non-Resident Nepali Association, National Coordination Council Denmark we would like to extend the best wishes and Hearty Greetings on the.Auspicious Occasion of happy Bijaya Dashami Tihar and chhatha 2067 Non-Resident Nepali Association National Coordination Council Denmark
गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बैठक
गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बैठक यहि सेप्टेम्वर २५ मा फार्नवोरोस्थित होटल होलिडे ईनमा राष्ट्रिय परिषदको गठन गर्दै भव्यतापूर्वक सम्पन्न भएको छ । संघको यूकेका सबै पदाधिकारीहरु र विभिन्न ८४ वटा संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको बृहत बैठकको उदघाटन ब्रिटेनका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, संघका [...]
आर . एन स्पेन को आयोजनामा बिविध संस्कृतिक कार्यक्रम सम्पन्न
मिति २०१०/९/२६ मा बार्सिलोना मा CASA ASIA द्वारा आयोजित कर्यक्रममा एन आर एन स्पेनको तर्फ बाट नेपाली कला र सस्कृतिको प्रचार प्रसार तथा नेपाल गन्तब्य बर्ष २०११ लाई प्रबर्धन गर्ने उदेश्यका साथ नेपाली कला र सस्कृति झल्कने विभिन्न खाले कार्यक्रमहरु प्रस्तुत गरियो | उल्लेख्य स्पेनिश तथा अन्य बिदेशी दर्शकहरु माझ पहिलो चरणमा नेपाली हरुले घरमा [...]
