गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्क को प्रेश- विज्ञप्ति

मिती | August 17, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 188 पटक पढेको

प्रेश- विज्ञप्ति 16-08.2010

 गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्क को महाधिबेशन अर्को सुचना प्रकाशित नहुदासम्मको निम्ति स्थगित गरिएको छ ।
    गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको संशोधित बिधान (२००९) को परिच्छेद-७, धारा २४, राष्ट्रिय महाधिवेशनको उपधारा २४.१ मा भएको ब्यबस्था : “प्रत्येक राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय अधिवेशन, अन्तरराष्ट्रिय महाधिवेशन र विश्व सम्मेलनको मिती बढिमा ६ महिना बाँकी रहने गरि राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्नेछ । सोही राष्ट्रिय महाधिवेशनले नै अन्तरराष्ट्रिय समन्वय परिषदका लागि देशको प्रतिनिधित्व गर्ने सदस्यको निर्वाचन गर्नेछ।” लाइ कडाइका साथ पालन गर्ने सम्बन्धमा गैर आवाशिय नेपाली संघ चौथो युरोपियन भेला, फ्रान्सको निर्देशन अनुसार महाधिवेशन पुन: अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ।
नंया सदश्यता बितरण गर्ने कार्य भने सुचारु रहने हुदा सो को निमित्त संघका सदस्यहरु तथा NRNA Denmark को इमेल nrndenmark@yahoo.com मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ

गैर आवाशिय नेपाली संघ,
राष्ट्रीय समन्वय परिषद
डेनमार्क

Related posts:

  1. गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले
  2. गैर आवाशिय नेपाली संग डेनमार्कको प्रेश विग्यप्ती
  3. प्रेश- विज्ञप्ति
  4. राष्ट्रिय समन्वय परिषदहरुद्वारा दोहोरो नागरिकताको माग पत्र प्रस्तुत:
  5. एन आर एन डेनमार्क स्थापना

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide