गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले

मिती | August 10, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 199 पटक पढेको

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले मिति ७ अगष्ट २०१० का दिन एनआरएन देवघाट बृद्घाश्रमलाई एक समारोह बीच रु ८१,०२२ को चेक देवघाट वृद्धाश्रम समितिका संयोजक भोजराज भण्डारीलाई राष्ट्रिय समन्वय परिषद इटालीका महासचिव रामजीबी पन्थले हस्तान्तरण गर्नुभयो ।

उक्त समारोहको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका सद्स्य राम भण्डारीले कोशको उचित प्रयोगका साथै आगामी दिनहरुमा यस्तै सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो भने राष्ट्रिय समन्वय परिषद इटालीका महासचिब रामजीबी पन्थले सामाजिक सेवाको लागि गठन भएको यस संस्थाले स्थापना काल देखि नै सामाजिक समस्याहरुको संबोधन गर्दै आएको जानकारी दिंदै उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनु भएको थियो । यस समारोहका सभापति भोज राज भण्डारीले बृद्घाश्रमको बारेमा र यसको भावी कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो।

एनसिसि इटाली

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide