गैरआवासीय नेपाली दिवस पोखरा
विश्वभरी छरिएर रहेका नेपालीहरु विचको एकताको संजालको विकासको माध्यमबाट उनीहरुमा आफ्नो नेपालित्व प्रति अनुभूति गराउनका साथै नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहभागी हुन अभिप्रेरित गर्ने उद्देश्यले काठमाडौंमा सन् २००३ को अक्टोवर ११ देखी १४ सम्म पहिलो गैरआवासीय विश्व सम्मेलन आयोजना गरिएको थियो। विश्वका ४० भन्दा बढी मुलुकबाट आएका २०० भन्दा बढी गैरआवासीय नेपाली प्रतिनिधिहरुले आफ्नो औपचारिक [...]
गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्क को प्रेश- विज्ञप्ति
प्रेश- विज्ञप्ति 16-08.2010 गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्क को महाधिबेशन अर्को सुचना प्रकाशित नहुदासम्मको निम्ति स्थगित गरिएको छ । गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको संशोधित बिधान (२००९) को परिच्छेद-७, धारा २४, राष्ट्रिय महाधिवेशनको उपधारा २४.१ मा भएको ब्यबस्था : “प्रत्येक राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय अधिवेशन, अन्तरराष्ट्रिय महाधिवेशन र विश्व सम्मेलनको [...]
प्रधानमन्त्री चयनमा छिटो निकासको लागि गैरआवासीय नेपालीहरुको हार्दिक अपिल
हालको प्रधानमन्त्री चयन प्रक्रियाले मूर्त रुप पाउन नसक्दा मुलुक अनिर्णयको बन्दी बनेको छ र परिस्थिति अझ विग्रेर जाने होकि भनेर विदेशमा रहेका गैरआवासीय नेपालीहरु अत्यन्त चिन्तित भएका छन् । गत साउन ५, ७, १७ र साउन २१ गते चौथो पटक पनि व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री चयन प्रक्रियाले कुनै ठोस उपलव्धी हासिल गर्न नसकेपछि आन्तरिक एवं [...]
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले मिति ७ अगष्ट २०१० का दिन एनआरएन देवघाट बृद्घाश्रमलाई एक समारोह बीच रु ८१,०२२ को चेक देवघाट वृद्धाश्रम समितिका संयोजक भोजराज भण्डारीलाई राष्ट्रिय समन्वय परिषद इटालीका महासचिव रामजीबी पन्थले हस्तान्तरण गर्नुभयो ।
NRNs welcome ‘dual citizenship’ provision in Kenya
Non-Resident Nepali leaders have welcomed the provision of dual citizenship introduced in the new constitution of Kenya that was adopted by a referendum. Talking to Nepalnews, vice chairman of the NRN Association, Jiba Lamichhane, said, “It is good to see that Kenyan people have finally adopted a new constitution by referendum. It is inspiring for [...]
Mark October 11 as the NRN Day.
The fourth regional meeting of Non-Resident Nepali Association (NRNA) Europe that concluded on Sunday in Paris, France, decided to mark October 11 as the NRN Day.
पुरानो समाचार »
