एन आर एन डेनमार्क को प्रथम अधिबेशन जुलाई २५ मा

मिती | July 8, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 84 पटक पढेको

गैर आवासिय नेपाली संघ डेनमार्कले यहि जुलाई २५ तारीख आइतबारका दिन आफ्नो प्रथम अधिबेसन गर्ने भएको छ।
गत आइतबार एन आर एन अध्यक्ष सोमनाथ सापकोटाको अध्यकक्षतामा बसेको बैठकले संघका उपाध्यक्ष महेश कंशाकारको सम्योजकत्व्मा ७ संसदिय अधिवेशन तयारी समिति एवंम उदयराज गौतमको सम्योजकत्व्मा निर्वाचन समितिको गठन समेत गरेको छ । डेनमार्कको राजधानी कोपेनहेगन हुन गैरहेको अधिवेशनका लागी तयारी समितिका अन्य सदस्यहरुमा सोमनाथ सापकोट, प्रविण प्रजापति, गणेश ढकाल, बिकु भण्डारी दिपक सापकोटा, रामचन्द्र पाठक त्यस्तै निर्वाचन समितिमा मोहन मिश्र ढकाल रहनुभएको छ । गत साल अगस्त २ तारीख का दिन गठन भएको यो तदर्थ समितिले आफ्नो यो कार्यकाल अवधिभित्र डेनमार्क र डेनमार्क र नेपालमा विभिन्न रचनात्मक काम गरेको छ। संघका महासचिव प्रवीन प्रजापतिका अनुसार विभिन्न तहका पेशामा कार्यरत करीब १ हजार ८ सयको हाराहारी सैख्या रहेको नेपालीहरु माझ एन आर एन डेनमार्कले करीब ४ सय जनालाई सदस्यता बनाई आफ्नो संजालमा आवद्द गरेका छन् ।

Comments

प्रतिकृया दिनुस्





हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

हामीलाई सयहोग गर्नुस् ।

help us to run this site
कृपया दोनेट गरी स के पछि आफ्नो नाम अनि ठेगाना हामीलाई ईमेल गरिदिनुस् । शहयोगिको नाम यो लिस्ट हेर्न यहाँ जानुस्

Photo slide