शुभकामना
नयाँ वर्ष २०६७ को पावन अवसरमा यहाँहरुमा शुख, शान्ती, शुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ । एन आर एन ए-एन सिसी डेनमार्क परिवार ।
प्रबासी दुख र हाम्रो जिम्मेवारी
प्रिय साथीहरु जापानबाट शुभकामना हामीले दिन प्रतिदिन खासगरी वैदेशिक रोजगारीमा गएका केही नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले भोग्नुपरेका पीडा र अत्याचारको समाचार प्राप्त गरिरहेका छौं । नेपालीहरु तीब्ररुपमा विदेशिने क्रमलाई हेर्दा यस्ता केहि घटना तथा दुर्घटनाहरुलाई सामान्य रुपमा हेरिएको छ । हामीले यस्ता सबैखाले असमझदारी द्धन्द र दुर्घटनाहरुलाई रोक्न र जवरजस्ती गर्न सक्दैनौ । जीवन आफुले [...]
श्रम मन्त्रिको सम्मानमा एनआरएनए-एनसिसी कतारले रात्री भोजको आयोजना
अप्रिल ७, मंगलबार । माननीय श्रम तथा यातायात ब्यवस्था मन्त्री मोहमद आफ्तब आलम ज्युको नेत्रित्वोमा कतार भ्रमणमा रहेको टोलीलाई एनआरएनए-एनसिसी कतारले नेपाली राजदुताबास दोहा, कतारको अनुरोधमा रात्री भोजको आयोजना गर्यो । भ्रमण टोलिमा बैदेशिक रोजगार प्रबर्धन बिभागका महानिर्देशक मोहनकृष्ण सापकोटा, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक स्थानेस्वोर देबकोटा, श्रम सहसचिब पूर्णचन्द्र भट्टराई, परराष्ट्र सहसचिब अर्जुन पन्त [...]
NRNA Task Force on Promotion of Nepal Abroad
On its 22nd International Coordination Council meeting (13 & 20th December 2009), NRNA decided to form the Task Force on Promotion of Nepal Abroad, based on the “Kathmandu Declaration” of the 4th Global Conference held in October 2009. The task force team will conduct promotion of Nepal abroad utilizing the global network of NRNA. Promotion [...]
नेपाली कि्रकेटरलाई एन आर एन कुवेतले जलपान
तीन अपि्रल २०१० का दिन नेपालवाट ए सी सी एलाईट कि्रकेट ट्रफीमा भाग लिन कुवेत आईपुगेका नेपाली कि्रकेटरलाई एन आर एन कुवेतले जलपान समारोहको आयोजना मालिया स्थित होटल एषिया एषियामा गरर्यो, जहाँ कुवेतका लागि नेपाली राजदुत मधुवन प्रसाद पौडेल एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ,आई सिसि कोर्डिनेटर राजन कुँवर, उपाध्यक्षद्दय धर्मराज गिरी,दीपक क्षेत्री. महासचिव [...]
एनआरएन जापानद्वारा २ वटा एम्बुलेन्स प्रदान
- Dinesh Badu | From- Kathmandu | April 05, 2010 एनआरएन जापानको पहल र नेपाली दूतावास जापानको सहयोगमा फाएर फाइटर एसोसिएसन जापानवाट उपलव्ध दुईवटा एम्बुलेन्स मध्य एउटा दाङ उधोग वाणिज्य सँघलाई हस्तान्तरण गरियो भने अर्को वामी स्वास्थ्य चौकी वामी टक्सार गुल्मीलाई यही २०१० मार्च ५ गते एक समारोहका वीच हस्तान्तरण गरियो। एनआरएन जापानका उपाध्यक्ष [...]
« फिर्ता जानुस्
