उदार उद्यमी उपेन्द्र महतो

वर्ष २०६६ नेपाली राजनीतिका लागि सुखद रहेन । अरू क्षेत्रमा पनि खासै उत्साह देखिएन । तर, गैरआवासीय नेपाली उद्यमी उपेन्द्र महतो भने धेरै उत्साही देखिए, जसले सामाजिक कार्यका लागि मात्रै नेपालमा करिब १७ करोड रुपियाँ खर्च गरे । र, त्यो सहयोग थियो- आफ्नी आमाको नाममा रहेको फूलकुमारी महतो मेमोरियल ट्रस्ट र व्यक्तिगत हैसियतको ।

NRNA Denmark executive board meeting 18th April

NRNA Denmark executive board meeting was held at Kulturehuset, Copenhagen Denmark on 18th April 2010. The following members and guests attended the meeting.

मेरो स्वार्थ समृद्ध नेपाल

मेरो स्वार्थ समृद्ध नेपाल
उपेन्द्र महतो
मलाई कहिलेकाहीँ सोध्छन्, “संसारको जुनसुकै देशको नागरिकता लिएर बस्न सक्ने मान्छे, किन नेपाल [...]

एन.आर.एन. युकेद्वारा नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा एक कार्यक्रमको आयोजना

एन.आर.एन. युकेले नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा “स्रष्टाहरुको संझना साँझ” “Tribute to the Legends” कार्यक्रम यही अप्रिल ११ मा सम्पन्न गरेको छ । यस कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि नेपाली कार्यवाहक राजदूत झपिन्द्र प्रसाद अर्याल, रेडिङका मेयर फ्रेड प्युग र एन.आर.एन. युकेका अध्यक्ष सुर्य गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रमका [...]

विश्व साइकल यात्री श्री पुस्कर शाहलाई एन.आर.एन को झण्डा हस्तान्तरण

आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा राष्ट्रपति भवनको प्रागंणमा भएको एक समारोहमा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको लोगो अंकित झण्डा विश्व साइकल यात्री पुस्कर शाहलाई हस्तान्तरण गर्नु भयो । श्री शाहले १५० देशहरुमा साइकलमा भ्रमण गरिसक्नु भएको छ र यस पटक उहाँले नेपालको राष्ट्रिय झण्डा र उहाँले भ्रमण [...]

शुभकामना

नयाँ वर्ष २०६७ को पावन अवसरमा यहाँहरुमा शुख, शान्ती, शुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ ।
एन आर एन ए-एन सिसी डेनमार्क परिवार

पुरानो समाचार »

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

हामीलाई सयहोग गर्नुस् ।

help us to run this site
कृपया दोनेट गरी स के पछि आफ्नो नाम अनि ठेगाना हामीलाई ईमेल गरिदिनुस् । शहयोगिको नाम यो लिस्ट हेर्न यहाँ जानुस्

Photo slide