एनआरएन बेल्जियमको महिला भेला ६ मार्चमा हुने
मिती | February 10, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 164 पटक पढेको
अन्र्तराष्ट्रिय महिला दिवसका अबसर पारेर एनआरएन बेल्जियमले आउदो मार्च ६-२०१० मा दोश्रो महिला भेलाको आयोजना गरेको छ।
फेव्रवरी ७ का दिन बेल्जियमको अन्त्वर्पेनमा संघका अध्यक्ष पी जी सेर्पाको आयोजनमा सम्पन्न एक बैठकले अन्र्तराष्ट्रिय महिला दिवस भव्य रुपमा सफल बनाउन विभिन्न निर्णय गरेको छ ।
उक्त बैठकमा युरोपीयन सहसंयोजक रबिन्द्र श्रेष्ठ, आइसीसी सदस्य अर्जुन श्रेष्ठ, भू पु यूरोपीयन सहसंयोजिका जानकी गुरुङ र एनआरएन स्थापना कालदेखिनै सक्रिय महिला प्रतिनिधि रजनी प्रधानको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम सफल पार्न सबैले एकमत जनाएका थिए ।
कार्यक्रम हुने मिति ०६ / ०३ / २०१०
स्थान : Spatiestraat 175 , Berchem
2600 Antwerpen , Belgium
उक्त कार्यक्रमको मूल आयोजक एन आर एन बेल्जियम हुनेछ ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न समिति बनाई कार्य बिभाजन गरिएको छ ।
१) ब्यबस्थापन समिति संयोजक : श्रीमति यमुना रोका मगर
२) कार्यक्रम संचालक समिति संयोजक: श्रीमती अनुजा प्रधान
आर्थिक समिति
संयोजक: श्रीमती यमुना रोका मगर
सदस्य : श्रीमती निमा शेर्पा
सदस्य : श्रीमती शारदा अर्याल
सल्लाहकार : श्री रोशन जोशी
आवास तथा अतिथी ब्यबस्थापन : श्रीमती अनुजा प्रधान
मिडिया प्रचार प्रसार समिति
श्रीमती अनुजा प्रधान
श्री शिब बरुवाल
श्री संजय न्यौपाने
श्री महेश थापा namasteeurope.com
पुरुसोत्तम सुबेदी brusselsnepal.com
हल सजावट समिति
श्रीमती अनुजा प्रधान
श्रीमती मुना ताम्राकार
श्रीमती झुला निरौला
स्वयम्सेबक परिचालन
श्रीमती यमुना रोका मगर
प्राबिधिक समन्वय
श्रीमति यमुना रोका मगर
जनसम्पर्क तथा प्रचार प्रसार
श्रीमती अनुजा प्रधान
श्रीमती कल्पना मगर
श्रीमती सरस्वति चापागाई
माथि उल्लेखित सबै समितिका सल्लाहकारमा निम्न ३ सदस्सीय महिलाहरु लाइ राख्ने निर्णय गरिएको छ ।
१) श्रीमती जानकी गुरुगं
२) श्रीमती रजनी प्रधान
३) श्रीमती अनन्त गुरुङ
Related posts:
- एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् हुने
- कुवेतको जेलमा रहेका महिला र बच्चाको उद्दारका लागि NRNA-KUWAIT ले पहल शुरु गर्यो
Comments
प्रतिकृया दिनुस्
