एनआरएन बेल्जियमको महिला भेला ६ मार्चमा हुने
अन्र्तराष्ट्रिय महिला दिवसका अबसर पारेर एनआरएन बेल्जियमले आउदो मार्च ६-२०१० मा दोश्रो महिला भेलाको आयोजना गरेको छ।
फेव्रवरी ७ का दिन बेल्जियमको अन्त्वर्पेनमा संघका अध्यक्ष पी जी सेर्पाको आयोजनमा सम्पन्न एक बैठकले अन्र्तराष्ट्रिय महिला दिवस भव्य रुपमा सफल बनाउन विभिन्न निर्णय गरेको छ ।
उक्त बैठकमा युरोपीयन सहसंयोजक रबिन्द्र श्रेष्ठ, आइसीसी सदस्य अर्जुन श्रेष्ठ, [...]
ABOUT MEMEBERSHIP NRNA NCC DENMARK
Dear all
Accroding to recommendation made by the committee for membership application distribution and investigation, NRNA NCC Denmark has extended membership application receiving date until 12 O’clock A.M. of 14th of February 2010. The interested Nepali personnel has to submit the application duely filled up with photograph and fee before the stipulated time and has [...]
