गैरआवासीय नेपाली नागरिकलाई परिचयपत्र

मिती | January 31, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 241 पटक पढेको

गैरआवासीय नेपाली नागरिकलाई परिचयपत्र दिन सम्पूर्ण तयारी पुरा भएको छ । गैरआबासीय नेपालीसम्बन्धी ऐन तथा नियमाबलीमा ब्यबस्था भएअनुसार परराष्ट्र मन्त्रालयले यस्तो तयारी गरेको हो ।
मन्त्रालयले बिहिबार जारी गरेको बिज्ञप्तीमा परिचयपत्र लिन चाहाने गैरआबासीय नेपाली नागरिकलाई बिदेशस्थित नेपालका सम्र्पक कार्यालयमा सम्र्पक राखी परिचयपत्र लिन अनुरोध गरिएको छ । यसका लागि परराष्ट्र मन्त्रालय वा विदेशस्थित नेपाली कार्यालयबाट दर्खास्त फाराम लिन सकिने वा मन्त्रालयको वेवसाइट ‘डब्लुडब्लुडब्लु डट एमओएफए डट जीओभी डट एनपी /एनआरएन’ बाट पनि हेर्न सकिनेछ मन्त्रालयले जनाएको छ । दोहोरो नागरिकताका लागि लडिरहेको गैरआवासीय नेपालीहरुले त्यस्तो आश्वासन नपाएपनि परिचयपत्रको ब्यबस्था भने हुने भएको छ । यस्तो परिचयपत्रले दश बर्षसम्म नेपालमा आउन भिसा सहज हुने, नेपालमा लगानीका लागि अबसर खोल्ने लागयतका सुबिधा दिने परराष्ट्रका अधिकारीहरु बताउछन् ।

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide