एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् हुने

मिती | January 31, 2010 | Posted By | 1 प्रतिकृया | 93 पटक पढेको

कोपनहेगन २८ जनवरी ,

एन् आर् एन् डेनमार्क् ले कास्की को दुई पिप्लेमा २ दिने निशुल्क् हेल्थ् शिबिर् सन्चालन् गर्ने भएको छ्। २ हप्ते तालिम का लागी नेसनल अपोलो अस्पताल,दमौली,तनहूँ बाट कोपनहेगन आउनु भएका डा. पुष्प मणि खराल ले उक्त अनुरोध प्रस्ताव राख्नु भएको
थियो., यस अघि पनी थुप्रै स्वास्थय सिविर सञ्चालन को अनुभव सुनाउँदै कास्की को दुई पिप्ले माँ पनी स्वास्थय सिविर जरुरी रहेको र उक्त सिविर बाट त्यस भेग का करीब ४०० जनता लावान्वित हुने कुरा बताउनु भये पछि सहयोग गर्ने निर्णय गरिएको थियो.आर्थिक संकलन का लागी बिकु भंडारी को सम्योजकत्व माँ गठित समिति ले उक्त सहयोग का लागी ३२००० नेपाली रुपैया डेनमार्क माँ रहनु हुने नेपाली दाजू भाई बाट सहयोग स्वरुप जम्मा गरेको थियो. यसरी सहयोग गर्ने हरु माँ एन आर एन ए डेनमार्कका अध्क्षय सोम नाथ सापकोटा,उप सभापति दीपेन्द्र चुडाल, महेस् कन्साकार , महा सचिब प्रबिन् प्रजापति, जन सम्पर्क समिति का उप-सवापति अशोक चन्द्र घिमिरे,एन आर एन सदस्य बिकु भंडारी , हरि नेउपाने, उज्जल नेउपाने,अनिल श्रेष्ठ, लुइस श्रेष्ठ, हिरन्य ओझा, निराजन गिरि, खेम ब न्युरे, सागर खराल, अमिर अलि लगायत रहनु भएको छ.एक समारोह का बिच एन.आर ,एन डेनमार्क का अध्क्षय सोम साप्कोटाले उक्त रकम डा. पुष्प मणि खराल लाइ ह्स्तान्तरण गर्नु भएको थियो। ह्स्तान्तरण पछि डा.पुस्प मणि खराल ले एन् आर् एन् डेनमार्क् को यस उच्च कार्यको प्रसंसा तथा खुसी ब्यक्त गर्नु भएको थियो.

Comments

One Response to “एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् हुने”

  1. Dr Puspa Mani Kharal
    February 16th, 2010 @ 8:50 pm

    Hi
    Health Camp has been completed and I have sent photos to Mr Som Sapkota, so please find these photos and make comment on that.

प्रतिकृया दिनुस्





हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

हामीलाई सयहोग गर्नुस् ।

help us to run this site
कृपया दोनेट गरी स के पछि आफ्नो नाम अनि ठेगाना हामीलाई ईमेल गरिदिनुस् । शहयोगिको नाम यो लिस्ट हेर्न यहाँ जानुस्

Photo slide