गैरआवासीय नेपाली नागरिकलाई परिचयपत्र
गैरआवासीय नेपाली नागरिकलाई परिचयपत्र दिन सम्पूर्ण तयारी पुरा भएको छ । गैरआबासीय नेपालीसम्बन्धी ऐन तथा नियमाबलीमा ब्यबस्था भएअनुसार परराष्ट्र मन्त्रालयले यस्तो तयारी गरेको हो ।
मन्त्रालयले बिहिबार जारी गरेको बिज्ञप्तीमा परिचयपत्र लिन चाहाने गैरआबासीय नेपाली नागरिकलाई बिदेशस्थित नेपालका सम्र्पक कार्यालयमा सम्र्पक राखी परिचयपत्र लिन अनुरोध गरिएको छ । यसका लागि परराष्ट्र मन्त्रालय वा विदेशस्थित [...]
एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् हुने
कोपनहेगन २८ जनवरी ,
एन् आर् एन् डेनमार्क् ले कास्की को दुई पिप्लेमा २ दिने निशुल्क् हेल्थ् शिबिर् सन्चालन् गर्ने भएको छ्। २ हप्ते तालिम का लागी नेसनल अपोलो अस्पताल,दमौली,तनहूँ बाट कोपनहेगन आउनु भएका डा. पुष्प मणि खराल ले उक्त अनुरोध प्रस्ताव राख्नु भएको
थियो., यस अघि पनी थुप्रै स्वास्थय सिविर सञ्चालन को [...]
टोरोन्टो साहित्य समाज र गैरआवासीय नेपाली संघ को संयुक्त रुप मा आयोजित बसन्त श्रवण कार्यक्रम
ब्राम्टन 23 जनवरी
नेपाली भाषा तथा साहित्य का धरोधर बरिष्ठ साहित्यकार कृष्ण प्रसाद पराजुली लाई हालै
क्यानडा मा भब्य कार्यक्रम का बिच अभिनन्दन गरिएको छ । टोरोन्टो साहित्य समाज र गैरआवासीय नेपाली संघ को संयुक्त रुप मा आयोजित बसन्त श्रवण कार्यक्रम को सभापतित्व गैर आवासीय नेपाली संघका अध्यक्ष [...]
नेपालमा एनआरएनको भूमिका
डा. कुमार बस्नेत
२०६६ माघ १०
नेपालीहरु परदेश पुगि त्यस देशको भाषा, संस्कृति, रहनसहनमा भिजेर, प्रवासलाई आफ्नो कर्मभूमि बनाउने क्रम लिच्छविकालदेखि नै सुरु गरिएको हो । सातौं शताब्दीतिर नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजा स्रोङसान गन्पोसँग विवाह भएपछि तिब्बतमा बुद्ध धर्म फैलाएर ल्हासामा प्रसिद्ध स्तुपाहरू जोकहान र पोत्ला बनाउन लगाई तिब्बतको विकासमा ठूलो योगदान पुर्याएको कुराहरू [...]
देशको आर्थिक क्रान्तिका लागि गैर आवासीय नेपाली
लाखौ नेपालीहरू हरक्षण मन मष्तिस्कमा नेपाली भावना र जन्मभुमिलाई अगाढ माया गर्दा-गर्दै पनि विभिन्न समस्याहरू र राम्रो अवसरको खोजीमा विभिन्न मुलुकमा आफ्नो सक्रिय जीवन बिताइ रहेका छन। अवश्य पनि देश विकासका लागि, सामाजिक सु-सम्पन्न र सभ्यता तर्फ अग्रसर हुनका लागि त्यस समाजका पढे-लेखेका, विचारवान, चिन्तनशील जोशिला युवा-युवतीहरू सोही समाजमा क्रियाशील हुने वातावरण रहेमा, बनाइएमा [...]
A board meeting of executive members NRNA on 17 Jan 2010
A board meeting of executive members NRNA on 17 Jan 2010 has exetensively discussed on following agendas and has taken following decisions.
Discussion agenda
· Team formation to distribute application forms and Fix dead line for membership application collection
· Prepare financial reports carried by NRNA Denmark
· Sponsorship to a charity project in Nepal.
Decision on agenda no 1.
· A team of following [...]
