गैर आवाशिय नेपाली संग डेनमार्कको प्रेश विग्यप्ती
मिती | October 26, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 181 पटक पढेको
वैदेशिक रोजगारी को क्रम मा विगत लामो समय देखि जर्मनी को मार्ल मा बस्दै आउनु भएका काठमन्डौ का ३४ बर्षिय दिनेश कुमार श्रेष्ठ को ब्लड क्यान्सरको उपचारको क्रममा भएको आशामाहिक निधन ले गैर आवाशिय नेपाली सघ डेनमार्क परिवार अत्त्यन्त मर्माहित भएको छ । साथै यस् दुःèत घडीमा हामी सम्पूर्ण डेनमार्क वासी नेपालीहरु मृत आत्मा को चिर शान्ती को कामना गर्दै, मृतक का परिवार लाई भगवान पशुपतिनाथले शान्ति तथा धैर्यता प्रदान गरुन भन्ने कामना गर्दछौ । मृतक श्रेष्ठको मृत शरीर नेपाल लैजाने क्रम मा आवश्यक कागज पत्र तैयारी को लागि जर्मनी स्थित नेपाली दुतावास् ले धिलासुस्ती गरेको भन्ने खबर मिडिया मा सुन्दा यस्ता अति सम्बेदनशिल बिषय मा सम्बन्धित निकाय बाटआगामी दिनमा यस्ता काम नदोहोरियोस् भन्ने अपेक्षा राख्दछौ ।
साथै गैर आवाशिय नेपाली सघ जर्मनी तथा सम्पूर्ण नेपाली दाजु,भाइ,दिदि बहिनि हरु लाइ आफ्नो तर्फ बाट सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ ।
सोम नाथ सापकोटा
अध्क्षय
गैर आवाशिय नेपाली संग राष्ट्रिय समन्य परिसद
डेनमार्क
No related posts.
Comments
प्रतिकृया दिनुस्
