गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६
गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा १८ ले दिएको अधिकार >प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरुको नाम “गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । [...]
गैर आवाशिय नेपाली संग डेनमार्कको प्रेश विग्यप्ती
वैदेशिक रोजगारी को क्रम मा विगत लामो समय देखि जर्मनी को मार्ल मा बस्दै आउनु भएका काठमन्डौ का ३४ बर्षिय दिनेश कुमार श्रेष्ठ को ब्लड क्यान्सरको उपचारको क्रममा भएको आशामाहिक निधन ले गैर आवाशिय नेपाली सघ डेनमार्क परिवार अत्त्यन्त मर्माहित भएको छ । साथै यस् दुःèत घडीमा हामी सम्पूर्ण डेनमार्क वासी नेपालीहरु मृत आत्मा को [...]
Discrimination in many form
Discrimination is often invisible and indirect for both discriminator and who becomes a victim of the discrimination.Therefore, it is always very difficult to self defend against discrimination. Discrimination appear in various forms in different time and situation .Although, it is not possible to consist in a short note, I would like to mention a little [...]
गैर अबासिय नेपाली सँग डेनमार्क को सुचना
All executive members of NRN NCC Denmark are kindly requested to attend the meeting compulsorily with passport size photographs, copy of ID in Denmark The meeting is going to be held on Nov.1 2009. The agendas of the meeting are as follows: 1. Membership registration 2. Constitution of the NRN NCC Denmark 3. Issue of [...]
।नेपालको संविधान निर्माणमा गैर आवासिय नेपालीकोभूमिका।
विदेशमा रहेका सबै गैर आवासिय नेपालीहरुको बहुमुल्य सल्लाह, सुझाव र आफनो योगदानलेनै नया नेपालको नया संविधान निर्माण हुने भएकोले सबैले यस विषयलाई आफनो संघ संस्था मार्फत बृहत क्षलफल गरेर आफनो सुझाव पठाउन सकेमा आउदो दिनहरुमा गैर आवासिय नेपालीहरुले कानुनि तथा अन्य कठिनाईहरु भोग्नु पर्ने थिएन होला । साथै हाम्रो बानी नै छ कि आफु केहि [...]
गैर आबसिय नेपाली सँग का अध्यक्ष देवमान हिराचनसँग नयाँ पत्रीकाले गरेको संवाद
साँझ ढल्दै थियो । काठमाडौंमा सडकका बत्तीहरू बल्न थाले । कतै-कतै अँध्यारो व्याप्त थियो । कतै सडक-बत्ती बलेका देखिन्थे भने कतै ती बत्ती पनि बलेका थिएनन् । दिउँसोको कोलाहल विस्तारै मत्थर हुँदै थियो । ‘सूर्य अस्त, नेपाल मस्त’, एकजना साथीले भनेका थिए । कतै नेपाली मस्त पनि हुँदै थिए, सायद । उता सोल्टी क्राउन प्लाजाको [...]
पुरानो समाचार »
