दुतावासमा दशैं कार्यक्रम ।

मिती | September 30, 2009 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 321 पटक पढेको

कोपन्हेगन ११ असोज । महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा पनि नेपाली हरुबीच शुभकामना आदान प्रदान तथा जमघट कार्यक्रम आयोजना गरिएको छ । डेनमार्क स्थित नेपाली दुतावास को आयोजनामा नवमी को सांझ मा उक्त कार्यक्रम गरिएको हो ।

उक्त जमघट पार्टीमा नेपाली हरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । शुभकामना व्यक्त गर्दै डेनमार्क का लागी नेपाली राजदुत विजयकान्त लाल कर्ण ले नेपालीहरु बीच सामिप्यता कायम गर्न र दर्शै जस्तो महान पर्व मा नेपालीहरुलाई एकै थलोमा जमघट गराउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको र यो एक परम्परा पनि भएको बताए ।

आयोजित कार्यक्रममा आगन्तुक नेपालीहरुलाई रात्रीभोज तथा जलपान को ब्यबस्ता गरिएको थियो र कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एन आर एन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटा र नेपाल डेनमार्क स्टुडेन्ट फोरुम का अध्यक्ष नविन पौडेल लगायत अन्य संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्विडेनमा रहेका नेपाली हरुको पनि उपस्थिति थियो भने स्थानिय डेनिश नागरीक हरुको पनि उपस्थिति रहेको थियो ।

Dashain-party-in-Embassy-04
Dashain party in Embassy 047

Related posts:

  1. डेनमार्क मा दशैं पार्टी
  2. दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide