दुतावासमा दशैं कार्यक्रम ।
कोपन्हेगन ११ असोज । महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा पनि नेपाली हरुबीच शुभकामना आदान प्रदान तथा जमघट कार्यक्रम आयोजना गरिएको छ । डेनमार्क स्थित नेपाली दुतावास को आयोजनामा नवमी को सांझ मा उक्त कार्यक्रम गरिएको हो ।
उक्त जमघट पार्टीमा नेपाली हरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । शुभकामना व्यक्त गर्दै [...]
बिजया दशमिको शुभकामना
दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम
सोमनाथ सापकोटा
डेनमार्क
नेपालि दुताबास डेनमार्कले दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने ,
डेनमार्कको कोपेनहागन स्थीत नेपालि राजदुताबास को आयोजनामा
नेपालि माहान चहाड बढा दशैको उपलक्ष्यमा शुभकामना आदान प्रधान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालि दुताबास डेनमार्कका अनुसार २७ सेप्टेम्बर २००९ का दिन १७ बजे बाट १९ बजे सम्म THE EMBASSY OF NEPAL , SVANEMÆLLEVEJ [...]
एन आर एन डेनमार्क स्थापना
गणेश ढकाल, मिती २०६६ साल श्रवण १८ गते तद्नुसार अगष्ट २ तारिकका दिन गैर्ह्य आवाशीय नेपालीहरुको प्रतिनिधिमुलक सस्था अर्थात् Non Residential Nepal (N.R.N)डेन्मार्कको पहिलो भेलाले राष्ट्रिय तदर्थ समिति डेन्मार्क गठन गरेकोछ। बिभिन्न पेशा, ब्यवसायमा सम्लग्न भई डेनमार्कमा बस्नु भएका नेपालीहरुको भेलालाई नेपाली दुताबासले आफ्नै भबन उपलब्ध गराइ सहयोग गरेको थियो। भेलाले तदर्थ समितिको अध्यक्ष चयन गर्ने क्रममा प्रजातान्त्रिक चुनावी प्रकृया अपनाउनु परेको थियो। अध्यक्ष पदका प्रत्याशी सोमनाथ सापकोटा र रन्जन ओझा बिच प्रसिस्पर्धा हुँदा सापकोटाले भारी मत ल्याइ बिजय हुनुभएको छ। त्यसै गरी कार्य समितिका अन्य कार्यकारी पदमा सर्बसम्बतबाट उपादक्षद्वय दीपेन्द्र चुडाल र [...]
डेनमार्क मा दशैं पार्टी
कोपन्हेगन ६ असोज । महान चाड दशैंको उपलक्ष्यमा डेनमार्कमा पनि नेपाली हरुबीच शुभकामना आदान प्रदान तथा दशैं जमघट पार्टीको आयोजना गरिएको छ । नेपाल डेनमार्क स्टुडेन्ट फोरुम र गैर आवासिय नेपाली संघ (एन आर एन) डेनमार्क को संयुक्त पहल तथा आयोजनामा मा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त जमघट पार्टीमा नेपाली हरुले एक आपसमा शुभकामना [...]
ICC and NRNA massage for nrndenmark
Dear Som Nath jee and other colleagues,
I am delighted to know that the first general assembly of NRN Denmark is going to be held on 2 August. Unfortunately, due to unavoidable personal circumstance, I cannot attend this great gathering of NRN friends. On behalf of NRN Association and on my own behalf, I wish it a grand success and [...]
