कोपेनहेगनमा तिजकार्यक्रम सम्पन्न
गैर आवासीय नेपाली संघ, डेनमार्कको आयोजनामा यही अगष्ट २८ गते डेनमार्कको राजधानी कोपेनहेगनमा तिजको दर खाने कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । कोपेनहेगेनमा रहनुहुने नेपाली दिदिबहिनिहरुको उत्साहजनक सहभागिताका साथै यूल्याण्डबाट समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएन डेनमार्कका अध्यक्ष मोहन मिश्रले तिजको उपलक्षमा शुभकामना दिनु भएको थियो भने कार्यक्रम व्यवस्थापन संयोजक देवी [...]
प्रेस विज्ञप्ति
यहि २०११ जुलाइ १० मा गैर आवासीय नेपाली संघ , डेनमार्क NCC कार्यसमितिको दोस्रो पूर्ण बैठक सम्पन्न भयो र उक्त बैठकका महत्वपूर्ण निर्णयहरुको सार्वजनिक जानकारीको लागि यो पे्रस विज्ञप्ति जारी गरिएको छ। बैठकले नेपाली प्रमुख चाढपर्वहरु तिज तथा बढादशै भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । जसानुसार २०११ अगस्ट २८ मा नेपाली महिलाहरुको महान पर्व तिजको [...]
एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न
एनसिसि डेनमार्कको सहयोगमा एनआरएन देवाघाट वृद्धाश्रममा स्वास्थ्य परिक्षण सम्पन्न यही अक्टोवर २३ तारिखका दिन एनसिसि डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाको पहलमा देवघाट एनआरएन वृद्धाश्रममा ५६ जना वृद्धवृद्धाहरुलाई सामान्य स्वास्थ्य परिक्षण गरियो । चितवनबाट गएका २ जाना स्वास्थकर्मीहरुले उहाँहरुको स्वस्थ्यको परिक्षण गरेका थिए । यस्तो कार्यको पहल गरेकोमा त्यहाँ वासिन्दाहरुले प्रशंसा गरेका थिए । डेनमार्कका अध्यक्ष सापकोटाले [...]
executive board meeting on 4th july2010 NRNA NCC Denmark decisions
On July 4, 2010, an urgently called meeting of executive board of NRNA NCC Denmark has taken following decisions.
Expressinf sorrow in the national loss of Nepal
We would like to express our deep sorrow in the sad demise of former Prime Minister of Nepal Girija Prasad Koirala, who holds the credits of being one of the lost significant personalities in the modern political life of the country. This national loss at the critical time of framing a constitution for new Nepal [...]
गैरआवासीय नेपाली नागरिकलाई परिचयपत्र
गैरआवासीय नेपाली नागरिकलाई परिचयपत्र दिन सम्पूर्ण तयारी पुरा भएको छ । गैरआबासीय नेपालीसम्बन्धी ऐन तथा नियमाबलीमा ब्यबस्था भएअनुसार परराष्ट्र मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले बिहिबार जारी गरेको बिज्ञप्तीमा परिचयपत्र लिन चाहाने गैरआबासीय नेपाली नागरिकलाई बिदेशस्थित नेपालका सम्र्पक कार्यालयमा सम्र्पक राखी परिचयपत्र लिन अनुरोध गरिएको छ । यसका लागि परराष्ट्र मन्त्रालय वा विदेशस्थित नेपाली [...]
पुरानो समाचार »
