एनआरएन डेनमार्कको जरुरी सुचना !!
आधिकारिक ईमेल ठेगाना बारे गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको साविक आधिकारिक ईमेल ठेगाना nrndenmark@yahoo.com असुरक्षित रहेकोले त्यस ठेगानाबाट प्राप्त सुचना आधिकारिक नमान्न र संघलाई ईमेल गर्नुहुने सम्पुर्ण महानुभाव तथा संघ सस्थाहरुले यस इमेल nrnnccdenmark@gmail.com ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। कृष्ण पौडेल महासचिव एनआरएन डेनमार्क
कार्यसमितिको दोस्रो बैठक सम्बन्धमा सुचना !
एनआरएन एनसिसि डेनमार्क, कार्यसमितिको दोस्रो बैठक सम्बन्धमा सुचना ! प्रथम बैठकको निर्णय बमोजिम कार्यसमितिको दोस्रो बैठक यहि जूलाई १० आइतवार दिनको ठिक ११ बजे बस्ने भएको हुदा कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य एवम आईसिसि प्रतिनिधिहरुलाई अनिवार्य उपस्थितिको निम्ति सादर अनुरोध छ । बैठकका प्रस्तावित एजेण्डाहरु यस प्रकार रहेकाछन । यसमा केहि थप गर्नुपर्ने आवश्यकता देख्नु भएको [...]
नवनिर्वाचित कार्यसमितिको प्रमाण पत्र वितरण कार्यक्रम
एनआरएन डेनमार्कको नवनिर्वाचित कार्यसमितिको प्रमाण पत्र वितरण कार्यक्रममा उपस्थित हुनेबारे सुचना एनआरएन डेनमार्क नव निर्वाचित कार्यसमितिको निर्वाचित प्रमाण पत्र वितरण कार्यक्रम NRNA ICC Vice-President श्री जिवा लामिछाने ज्यूको समुपस्थितिमा सम्पन्न गर्नेकार्यक्रम रहेको हुदा निम्न मिति र स्थानमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आईसिसि प्रतिनिधिहरु, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु , निर्वाचन समितिका संयोजक तथा सदस्यहरु को [...]
Happy new year 2068
Dear all,,, NRNA NCC Denmark wish you all a very happy New Year 2068. May the year bring peace, prosperity and lots of happiness to you and your loved ones in Nepal and abroad. May the year also bring a new constitution and peace in the country. with regards NRNA NCC Denamrk
About meeting on sunday april 10th 2011
Dear all warm greetings , Members of advisory committee, executive members of NRNA NCC Denmark are kindly requested to attend the meeting that is going to be held on 10 April 2011. Thank you . Time 11 am Date: 10 April 2011 Sunday. Nansensgade 62, Copenhagen Denmark Cafe White Ganesh With best regards NRNA NCC [...]
Notice for collect id card NRNA NCC Denmark
Dear all, 22/03/2011 NRNA NCC Denmark would like to inform all the concerned people that the application for the membership is still open however will be closed down before the second convention which is going to be announced soon. Moreover NRNA NCC Denmark thanks to all members who have already registered. As a member, an [...]
« फिर्ता जानुस् — पुरानो समाचार »
