धन्यवाद !
नेपालको तराई क्षेत्रमा हालै देखिएको शितलहरको प्रकोप बाट विपन्न वर्गका परिवारजनहरु अत्यधिक पिडित बनेको र दर्जनौको ज्यान समेत गएको समवेदनशिल स्थितिमा तत्कालिन मानबिय सहायताको लागि NRN-Denmark ले आब्हान गरेको आर्थिक सहयोग सकलन छोटो समयमा रु ७०,१६१.९३ जम्मा भै सो रकम आज सनिबार (31 Dec.) नै श्री रबिन्द्र मिश्र मार्फत हेअल्प नेपाल नेटवर्क , नेपाल कार्यक्रम सयोजक [...]
डिसेम्बर १४
डेनमार्कमा यही डिसेम्बर १४ मा हुन गईरहेको कानुनी अन्तत्र्रिया कार्यक्रमको प्रारम्भमा विद्यार्थी सम्बन्धि प्रसंगहरुमा छलफल हुने जानकारी गराइन्छ। NRNA DK
अन्तर्क्रिया कार्यक्रमबारे सुचना
एनआरएन डेनमार्कको आयोजनामा अद्यावधिक डेनिस अध्यागमन कानुनका सान्दर्भिक प्रावधानहरु खासगरी Green Card Holder, Permanent Residence, Student, Family Reunification आदीबारे डेनमार्क स्थित नेपाली समुदायलाई अवगत गराउने अभिाप्रायले यहि डिसेम्बर १४ तारिखमा डेनिस वकिल Aage Kramp संग प्रत्यक्ष अन्तर्क्रिया कार्यक्रम सम्पन्नहुने भएकोले सबै इच्छुक नेपाली दाजुभाई दिदीबहिनिहरुमा सक्रिय सहभागिताको लागि आह्वान गरिन्छ । स्थान ःKantorparken 4B , [...]
दशै बिशेष शुभकामना सांगितिक सांझ बारे जरुरी सुचना
यही सेप्टेम्बर २७ मा कोपेनहेगन डेनमार्कमा हुन गईरहेको दशै बिशेष शुभकामना सांगितिक सांझको लागि प्रवेश टिकट वितरण शुरु भईसकेको छ, टिकट संख्या सिमित रहेको हुदा इच्छुक महानुभावहरुले समयमा आफ्नो स्थान सुरक्षित गर्नुहुन अनुरोध छ।कार्यक्रममा ख्याति प्राप्त गायक द्धय यश कुमार एवम बिष्णु खत्रिको साथमा स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने छ । समय ः साझ [...]
प्रेश विज्ञप्ति
नेपाली समुदायको महान चाड बडा दशै २०६८ को सन्दर्भमा शुभकामना आदान प्रदान सहितकाका कार्यक्रमहरुको आयोजना सम्बन्धमा छलफल गर्न गैर–आवासीय नेपाली संघ, डेनमार्कको आव्हानमा सेप्टेम्बर १९,२०११ मा डेनमार्क स्थित विभिन्न संघ संस्थाहरु को संयुक्त बैठक सम्पन्न भयो । बैठकको निर्णय अनुसार नेपालका लोकप्रिय गायक द्धय यश कुमार एवम बिष्णु खत्रिको सांगितिक प्रस्तुतिलाई समेत समावेश गर्ने गरी [...]
सदस्यता परिचय–पत्र सम्बन्धमा जानकारी
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको हालसम्म सदस्यता परिचय–पत्र प्राप्त नगर्नु भएको साधारण सदस्यहरुले आ–आफ्नो पुरा नाम , जन्म मिति सम्भव भए सम्म सदस्यता क्रमाङ्क समेत को विवरण खुलाई यथाशिघ्र ईमेल वा कार्यसमितिका पदाधिकारीहरुमध्ये कसैको फोन नं. मा एसएमएस (SMS) गर्नहुन अनुरोध छ । विवरण पठाउनका लागि ईमेल ठेगाना nrnnccdenmark@gmail.com पुनश्चः सकभर ईमेल गर्ने [...]
पुरानो समाचार »
