दशै शुभकामना आदान–प्रदान तथा सांगितिक कार्यक्रम बारे

दशै  शुभकामना  आदान–प्रदान तथा सांगितिक कार्यक्रम बारे सुचना ! नेपाली समुदायको महान पर्व वडा दशै २०६८ को सुअवसरमा , यहि असौज १० गते तदनुसार सेप्टेम्बर २७ तारिखका दिन गैर– आवासीय नेपाली संघ, जनप्रगतिशिल मंच, जनसम्पर्क समिति डेनमार्क,नेपाल लोकलान्त्रिक फोरम लगायतका संघसंस्थाहहरुको संयुक्त आयोजनामा  डेनमार्कको कोपेनहेगेनमा दशै शुभकामना  आदान–प्रदान  तथा नेपालका लोकप्रिय गायकहरु यश कुमार एवम [...]

प्रेस विज्ञप्ति

गैर– आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति डेनमार्कको प्रेस विज्ञप्ति गैर– आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति डेनमार्कको बैठक यहि सेप्टम्बर ४ मा सम्पन्न भएको छ । बैठकको निर्णय अनुसार संघको आयोजनामा हालै सम्पन्न तिज कार्यक्रमको समिक्षाका साथै त्यसको आयव्यय विवरण अनुमोदनभएको छ । सो कार्यक्रम भब्यताका साथ् सम्पन्न भएको ठहर गर्दै आसन्न पर्वदशैको उपलक्ष्यमा [...]

आभार तथा धन्यवाद ज्ञापन

गैर आवासीय नेपाली संघ, डेनमार्कको आयोजनामा यही अगष्ट २८ गते डेनमार्कको राजधानी कोपेनहेगनमा तिजको दर खाने कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रम लाई भव्यतापूर्वक सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष, आर्थिक, भौतिक एवम नैतिक रुपमा सहयोग गर्ने संघ संस्था तथा महानुभावहरु, अमूल्य समय दिएर कार्यक्रममा सहभागि हुनु हुने दाजु भाई दिदि बहिनिहरु, कार्यक्रम [...]

कार्यसमितिमा निर्वाचित भएको प्रमाण पत्र वितरण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न

२ जूलाई कोपेनहेगेन। गैर आवासीय नेपाली संघ, डेनमार्कको निर्वाचित प्रमाण पत्र वितरण तथा निवर्तमान कार्यसमितिबाट जिम्मेवारी हस्तान्तरण को कार्यक्रम यहि जुलाई २ मा सम्पन्न भएको छ । २०११ जुन मा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित एनआरएन डेनमार्कका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथिहरुः डेनमार्कका लागि महामहिम नेपाली राजदुत विजयकान्तलाल कर्ण तथा एनआरएन [...]

प्रेस विज्ञप्ती

गैर-आवासीय नेपाली संघ, डेनमार्कको प्रेस विज्ञप्ती गैर-आवासीय नेपाली,संघ डेनमार्कको प्रथम महाधिवेशन यही जुन २५, २०११ मा कोपेन्हगेन मा सम्पन्न भइ नयाँ कार्यसमिती सर्वसम्मतिबाट निर्वाचित भयको छ । यस नव निर्वाचित कार्यसमितिको तर्फबाट उक्त महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र नयाँ कार्यसमिती को सौहार्द्पूर्ण ढंगले निर्वाचन गर्न मा प्रतक्ष्य वा परोक्ष्य रुपम योगदान तथा सहयोग पुरयाउनु हुने [...]

Progress report NRNA NCC

Dear respected all, and members of NRNA NCC Denmark,

« फिर्ता जानुस्पुरानो समाचार »

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide