कानुनी परामर्स कार्यक्रम सम्पन्न !!
NRNA-Denmark र Cityadvoketerne को सयुक्त आयोजना मा गत आइतबार फेब्रुबरी ५ , नेपाली हरुका लागी निसुल्क कानुनी परामर्स कार्यक्रम सम्पन भयो | उक्त निसुल्क परामर्स सेबा १० जना नेपाली ले लिनुभयो | उक्त कार्यक्रम सफल गराउन सहयोग गर्नुहुने सबै सदस्य ज्यु हरु यबेम शुबेक्छुक ज्यु हरुलाई हार्दिक धन्यवाद यबेम अफ्नो अमुल्य समय नेपाली हरुका लागी [...]
जानकारी ..
गैर आबासिय नेपाली संघ डेनमार्कले बिगत ४ बर्सदेखि डेनमार्कमा रहेका सम्पूर्ण नेपालीहरुको अग्रणी सस्था को रुपमा रही काम गर्दै आयको कुरा हामी सबैलाई बिदितै छ | नेपाल र नेपालीका लागी सहयोग पुरयाउने यो सस्थाको प्रमुख लछ्य रहेको छ | यसैक्रममा कहिले नेपालमा हुने दैबिप्रोकोप , स्वास्थ्य सिबिर संचालन , शिक्षा तथा [...]
आर्थिक सहायताको लागि अपिल
नेपालको तराई क्षेत्रमा हालै देखिएको शितलहरको प्रकोप बाट विपन्न वर्गका परिवारजनहरु अत्यधिक पिडित बनेको र दर्जनौको ज्यान समेत गएको समवेदनशिल स्थितिमा तत्कालिन सहायताको लागि आर्थिक सहयोग गर्नु हुन एनआरएन डेनमार्क हार्दिक अपिल गर्दछ । सहायता रकम निम्न व्यक्ति तथा खाता नम्बरमा हस्तारण गर्न सक्नु हुनेछ । मोहन मिश्र अध्यक्ष एनआरन डेनमार्क Ph.50720245 महेश कसांकार आसिसि [...]
अन्तत्र्रिया कार्यक्रम सम्पन्न
यहि डिसेम्बर १४तारिखमा डेनमार्कमा हालै परिवर्तित केहि अध्यागमन कानुनका सान्दर्भिक प्रावधानहरुबारे कोपेनहेगेनमा डेनिस कानुन व्यवसायी ओग क्रयाम संग डेनमार्क स्थित नेपालीहरुको प्रत्यक्ष अन्तत्र्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएन डेनमार्कद्धारा आयोजित उक्त कार्यक्रम मा विद्यार्थी , ग्रिनकार्ड वर्कपरमिट , पारिवारिक भिसा सम्बन्धि पछिल्ला कानुनी व्यवस्था बारे अधिवक्ता क्रयामबाट अवगत भयो । कानुनी व्यवसायीको सहयोग आप्रावासी [...]
बधाई तथा शुभकामना
हालै सम्पन्न ग्लोबल कन्फरेन्स बाट गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोकोमा श्री जिवा लामिछाने ज्यू का साथै सम्पूर्ण निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको लागि एनआरएन एनसिसि डेनमार्कको तर्फ बाट हार्दिक शुभकामना ज्ञापन गर्दछौ ! कृष्ण पौडेल महासचिव एनआरएन एनसिसि डेनमार्क
धन्यवाद ज्ञापन!
धन्यवाद ज्ञापन! नेपालीहरुको महान पर्व विजया दशमी २०६८ को उपलक्ष्यमा एनआरएन डेनमार्क लगायत, जनप्रगतिशिल मंच, जनसम्पर्क समिति एवम नेपाल लोकतान्त्रिक फोरमको संयूक्त आयोजनामा यही सेप्टेम्बर २७ सांझ डेनमार्कको कोपेनहेगेनमा शुभकामना आदान प्रदान तथा सांकृतिक कार्यक्रम भव्यतामा साथ सम्पन्न भयो । उक्तकार्यक्रम सफल पार्न आ–आफ्नो ढंगले योगदान पुर्याउनु हुनेः स्वयम सेवक ,स्थानीय कलाकार तथा प्राविधिक साथीहरुको [...]
पुरानो समाचार »
