गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६

गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा १८ ले दिएको अधिकार >प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरुको नाम “गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । [...]

।नेपालको संविधान निर्माणमा गैर आवासिय नेपालीकोभूमिका।

विदेशमा रहेका सबै गैर आवासिय नेपालीहरुको बहुमुल्य सल्लाह, सुझाव र आफनो योगदानलेनै नया नेपालको नया संविधान निर्माण हुने भएकोले सबैले यस विषयलाई आफनो संघ संस्था मार्फत बृहत क्षलफल गरेर आफनो सुझाव पठाउन सकेमा आउदो दिनहरुमा गैर आवासिय नेपालीहरुले कानुनि तथा अन्य कठिनाईहरु भोग्नु पर्ने थिएन होला । साथै हाम्रो बानी नै छ कि आफु केहि [...]

गैर आवासीय नेपालीहरुको चौथो विश्व सम्मेलन मेरो सम्झनामा

विगतका वर्षहरुमा जस्तै यस वर्षा पनि गैर आवासीय नेपालीहरुको सम्मेलन विशेष कार्यक्मका साथ सम्पन्न भएको छ ।मैले दोस्रो विश्व सम्मेलन देखि यस कार्यक्रममा भाग लिदै आएको छु । यस मानेमा म यस गैर आवासीय नेपाली संघ प्रति कृतज्ञ छु । त्यस भन्दा पनि मेरो पत्रकार मित्र विजय बाबु खत्री प्रति म अनुगृहित छु । सायद [...]

डलर बढायो एनआरएन सम्मेलनले

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुँदा उल्लेख्य विदेशी मुद्रा नेपाल भित्रिएको छ । गैरआवासीय नेपालीले विदेशी मुद्रा नेपाली रुपैयाँमा सटही गरी खर्च गरिरहेका छन् । उनीहरूले नेपालमा आर्जन नगरी खर्च मात्र गर्ने हुँदा मुलुकमा विदेशी मुद्रा भित्रिएको हो । सन् २००८ को तथ्यांकअनुसार, नेपालमा पर्यटकले औसत ७३ डलर खर्च गर्ने गरेका छन् । [...]

एन आर एन ए डेनमार्क को हार्दिक बधाई तथा शुभकामना

हालै काठमाडौंमा सम्पन्न एनआरएन को चौथो ग्लोबल सम्मेलनबाट अध्यक्षमा निर्बाचित देवमान हिराचन तथा अन्य सम्पूर्ण निर्बाचित पदाधिकारी साथि हरु माएन आर एन ए डेनमार्क तथा मेरो ब्यक्तिग तर्फ बाट हार्दिक बधाई ज्ञापन गर्दछु साथै सम्पूर्ण निर्बाचित पदाधिकारी साथि हरु को कार्यकाल पूर्ण सफल रहोस् भन्ने कामना गर्दछु साथै एन आर एन ए को अभियानलाई बिश्वब्यापी [...]

नेपाल र नेपालको वर्तमान राजनैतिक अवस्था

मुलुक संक्रमणकालीन अबस्थामा गुजि्ररहेकोले यसको व्यवस्थापन,दिगो शान्तिको स्थायित्व प्रदान गर्ने,नयाँ संविधान निर्माण गरेर संमृद्धशाली नयाँ नेपाल निर्माण गर्न , लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यबस्थालाई संस्थागत विकास गर्ने महान लक्ष्य पुरा नगरुन्जेल नेपालका राजनीतिक दलहरुवीचको सहमति र सहकार्यको विकल्प छैन् । यस बाटोमा मुलुकलाई डोर्‍याउनका निम्ति राजनीतिक पार्टीहरुका नेताहरुमा रहंदै आएको बिद्यामान चिन्तनलाई लोकतान्त्रिक र परिवर्तनको नयां सोच र [...]

« फिर्ता जानुस्

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide