नेकपा एमाले अध्यक्ष झलनाथ खनाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री निर्वाचित हुनु भएकोमा गैरआवासीय नेपाली संघबाट बधाई ज्ञापन

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालज्यू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा गैरआवासीय नेपाली संघको तर्फबाट हादिर्क बधाई ज्ञापन गर्दछु। जन चाहनालाई समेटेर राष्ट्र हितलाई सर्वोपरी ठान्दै नयाँ लोकतान्त्रिक संविधान निर्माणको कार्यलाई समापन गर्नु पर्ने अत्यन्त महत्वपूर्ण क्षणमा प्रधानमन्त्रीको गरिमामय पदमा यहाँ जस्तो नेपाली जनताको

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले मिति ७ अगष्ट २०१० का दिन एनआरएन देवघाट बृद्घाश्रमलाई एक समारोह बीच रु ८१,०२२ को चेक देवघाट वृद्धाश्रम समितिका संयोजक भोजराज भण्डारीलाई राष्ट्रिय समन्वय परिषद इटालीका महासचिव रामजीबी पन्थले हस्तान्तरण गर्नुभयो ।

एनआरएन जापानद्वारा २ वटा एम्बुलेन्स प्रदान 

- Dinesh Badu    |   From- Kathmandu     |     April 05, 2010   एनआरएन जापानको पहल र नेपाली दूतावास जापानको सहयोगमा फाएर फाइटर एसोसिएसन जापानवाट उपलव्ध दुईवटा एम्बुलेन्स मध्य एउटा दाङ उधोग वाणिज्य सँघलाई  हस्तान्तरण गरियो भने अर्को वामी स्वास्थ्य चौकी वामी टक्सार गुल्मीलाई यही २०१० मार्च ५ गते एक समारोहका वीच हस्तान्तरण गरियो। एनआरएन जापानका उपाध्यक्ष [...]

देशको आर्थिक क्रान्तिका लागि गैर आवासीय नेपाली

लाखौ नेपालीहरू हरक्षण मन मष्तिस्कमा नेपाली भावना र जन्मभुमिलाई अगाढ माया गर्दा-गर्दै पनि विभिन्न समस्याहरू र राम्रो अवसरको खोजीमा विभिन्न मुलुकमा आफ्नो सक्रिय जीवन बिताइ रहेका छन। अवश्य पनि देश विकासका लागि, सामाजिक सु-सम्पन्न र सभ्यता तर्फ अग्रसर हुनका लागि त्यस समाजका पढे-लेखेका, विचारवान, चिन्तनशील जोशिला युवा-युवतीहरू सोही समाजमा क्रियाशील हुने वातावरण रहेमा, बनाइएमा र [...]

NRNA- CYPRUS, IT’S CONTRIBUTIONS & CHALLENGES

Staying apart from mother and motherland is miserable for everyone. Despite having a great affection and patriotism, we Nepali are living in different continents of the world for instances in pursuit of education, work, business and others. In the context of Cyprus trend of Nepali coming here can be tracked back to 1996. In 1996s, [...]

चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्र

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन असोज २७ देखि २९, २०६६ (अक्टोबर १३-१५, २००९) मा काठमाडौमा सम्पन्न भयो । सम्मेलनलाई सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, राष्ट्रिय जीवनका विविध क्षेत्रका [...]

पुरानो समाचार »

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide