कानुनी परामर्स कार्यक्रम सम्पन्न !!
लेखेको मिती| February 7, 2012 | पहिलो प्रतिकृया दिनुस् | 152 पटक पढेको
NRNA-Denmark र Cityadvoketerne को सयुक्त आयोजना मा गत आइतबार फेब्रुबरी ५ , नेपाली हरुका लागी निसुल्क कानुनी परामर्स कार्यक्रम
सम्पन भयो | उक्त निसुल्क परामर्स सेबा १० जना नेपाली ले लिनुभयो | उक्त कार्यक्रम सफल गराउन सहयोग गर्नुहुने सबै सदस्य ज्यु हरु यबेम शुबेक्छुक ज्यु हरुलाई हार्दिक धन्यवाद यबेम अफ्नो अमुल्य समय नेपाली हरुका लागी साथै परामर्स स्थल उपलब्ध गरिदिनु हुने Cityadvokaterene अधिबक्ता Åge Kramp लाई बिशेस धन्यवाद दिन चाहन्छौ |
अब अर्को निसुल्क कानुनी परामर्स आउदो महिना को पहिलो आइतबार March 4 मा सोहि स्थान र समयमा हुने जानकारी गरिन्छ | अध्यागमन सम्बन्धि कानुनी परामर्स लिनु पर्ने भय NRN कार्यसमिति का सदस्य हरु सग सम्पर्क गरि अफ्नो समय निश्चित गर्नुहुन अनुरोध गरिन्छ | १० जना सम्म ले परामर्स लिन सक्नेछन |
परामर्श दाता अधिबक्ता : Åge Kramp
परामर्श स्थान: ( Danish Immigration office बाट करिब २० मिटर अगाडी )
Trepkasgade 3
2100 København Ø
समय : मार्च ४ – २०१२, ४ बजे बाट ६ बजे सम्म
NRNA-Denmark
जानकारी ..
लेखेको मिती| January 21, 2012 | पहिलो प्रतिकृया दिनुस् | 126 पटक पढेको
गैर आबासिय नेपाली संघ डेनमार्कले बिगत ४ बर्सदेखि डेनमार्कमा रहेका सम्पूर्ण नेपालीहरुको अग्रणी सस्था को रुपमा रही काम गर्दै आयको कुरा हामी सबैलाई बिदितै छ | नेपाल र नेपालीका लागी सहयोग पुरयाउने यो सस्थाको प्रमुख लछ्य रहेको छ | यसैक्रममा कहिले नेपालमा हुने दैबिप्रोकोप , स्वास्थ्य सिबिर संचालन , शिक्षा तथा बिभिन्न सेबा मुलक कार्यक्रम बिगत देखि कामहरु गर्दै आइरहेको छ | डेनमार्क मा रहेका नेपालीका लागी बिभिन्न भेटघाट कार्यक्रम र अध्यागमन सम्बधी नियममा आयका परिबर्तन हरुको जानकारी गराउन बिभिन्न कानुनी परामर्स सेबा उपलब्ध गराउदै आयको छ | यस कार्यक्रम लाई अझ प्रभाबकारी बनाउन हरेक महिनाको पहिलो आइतबार ( अर्को सूचना जारी नहुदा सम्म ) अध्यागमन सम्बधि Green Card holder,Wwork Permit, Resident Permit, and Student etc. का बारेमा अध्यागमन अधिबक्त्ता Åge Kramp संग निसुल्क परामर्श हुने हुदा NRN – Denmark कासम्पूर्ण सदस्य ज्यु हरुलाई जानकारी गरिन्छ | उक्त्त कार्यक्रमबाट लाभ लिनका लागि NRN सदस्यता अनिबार्य छ|
समय सिमित २ घण्टा भयको हुदा इछुक बक्ति ले तल को टेलिफोन मा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ| प्रति ब्यक्ति १० देखि १५ मिनेट समय परामर्स को लागि तय गरियको छ |
सम्पर्क
Mohan Raj Mishra tel. 50720245 , mishranepal1@yahoo.dk
Ganesh Dhakal tel. 50160539, gns.dhk@gmail.com
Shiva Karki tel. 28739339, curiosfren@yahoo.com
Hem Aryal tel. 23831950, hem_aryal@live.com
परामर्श दाता अधिबक्ता : Åge Kramp
परामर्श स्थान:
Trepkasgade 3
2100 København Ø
Tel: 33114310
समय : फेब्रुबरी ५, २०१२, ४ बजे बाट ६ बजे सम्म
धन्यवाद !
लेखेको मिती| January 10, 2012 | पहिलो प्रतिकृया दिनुस् | 122 पटक पढेको
नेपालको तराई क्षेत्रमा हालै देखिएको शितलहरको प्रकोप बाट विपन्न वर्गका परिवारजनहरु अत्यधिक पिडित बनेको र दर्जनौको ज्यान समेत गएको समवेदनशिल स्थितिमा तत्कालिन मानबिय सहायताको लागि NRN-Denmark ले आब्हान गरेको आर्थिक सहयोग सकलन छोटो समयमा रु ७०,१६१.९३ जम्मा भै सो रकम आज सनिबार (31 Dec.) नै श्री रबिन्द्र मिश्र मार्फत हेअल्प नेपाल नेटवर्क , नेपाल कार्यक्रम सयोजक सुश्री दिक्ष्य सिंहलाई पठाइसकियको जानकारी गराउद छु, उक्त रकम सकलन मा प्रत्यक्ष सहयोग गर्नुहुने श्री कृष्ण गिरि ,सनी श्रेष्ट, संगम छेत्री, विक्रम ,शिव लामिछाने ,बिजय अधिकारी, तेज मल्ल , कृष्ण पौडेल ,त्रिलोचन सापकोटा ,नबिन पौडेल, ससिकुमार ढकाल ,दम्बेर तिमल्सिना ,गणेश ढकाल, हेम अर्याल ,शिव कार्की ,Black cap रमेश ,सोम सापकोटा,महेश कंसाकार,करेन वलेन्तिना,प्रकाश सुबेदी ज्यु,बबी छेत्री यबम बिद्या श्रेष्ट छेत्री साथै अप्रत्यक्ष रुपमा सहयोग गरि रकम संग्कलन कार्यक्रम सफल परिदिनुहुने सबै लाई NRN-Denmark को तर्फ बाट यबम मेरो बक्तिगत तर्फ बाट यहाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु , केहि साथी हरुले आफुले दिनचायको रकम समय अभावका कारण ले सकलन गर्न नसकियको जानकारी गर्न चाहन्छु , आउने दिनहरुमा सबै संग समायोजन गरि कार्यक्रम हरु अगाडी लयाउने बाचा का साथ आउने दिनहरुमा पनि यहाहरुको सहयोग रहिरहोस नया वर्ष २०१२ को हार्दिक मंगलमय शुभ कामना ……
मोहन राज मिश्र
सभापति
आर्थिक सहायताको लागि अपिल
लेखेको मिती| December 28, 2011 | पहिलो प्रतिकृया दिनुस् | 153 पटक पढेको
नेपालको तराई क्षेत्रमा हालै देखिएको शितलहरको प्रकोप बाट विपन्न वर्गका परिवारजनहरु
अत्यधिक पिडित बनेको र दर्जनौको ज्यान समेत गएको समवेदनशिल स्थितिमा तत्कालिन
सहायताको लागि आर्थिक सहयोग गर्नु हुन एनआरएन डेनमार्क हार्दिक अपिल गर्दछ । सहायता रकम निम्न व्यक्ति तथा खाता नम्बरमा हस्तारण गर्न सक्नु हुनेछ ।
मोहन मिश्र अध्यक्ष एनआरन डेनमार्क Ph.50720245 महेश कसांकार आसिसि प्रतिनिधि एनआरन डेनमार्क Ph.26239165
खाता न. एनआरएन डेनमार्क
Nordea Bank Reg.2123 konto:8977789657
एनआरन डेनमार्क
अन्तत्र्रिया कार्यक्रम सम्पन्न
लेखेको मिती| December 18, 2011 | पहिलो प्रतिकृया दिनुस् | 174 पटक पढेको
यहि डिसेम्बर १४तारिखमा डेनमार्कमा हालै परिवर्तित केहि अध्यागमन कानुनका सान्दर्भिक प्रावधानहरुबारे कोपेनहेगेनमा डेनिस कानुन व्यवसायी ओग क्रयाम संग डेनमार्क स्थित नेपालीहरुको प्रत्यक्ष अन्तत्र्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएन डेनमार्कद्धारा आयोजित उक्त कार्यक्रम मा विद्यार्थी , ग्रिनकार्ड वर्कपरमिट , पारिवारिक भिसा सम्बन्धि पछिल्ला कानुनी व्यवस्था बारे अधिवक्ता क्रयामबाट अवगत भयो । कानुनी व्यवसायीको सहयोग आप्रावासी समुदायलाई अति महत्वपुर्ण रहेको अधिवक्ता क्रयाम ले बताउनु भएको थियो ।
डिसेम्बर १४
लेखेको मिती| December 13, 2011 | पहिलो प्रतिकृया दिनुस् | 313 पटक पढेको
डेनमार्कमा यही डिसेम्बर १४ मा हुन गईरहेको कानुनी अन्तत्र्रिया कार्यक्रमको प्रारम्भमा विद्यार्थी सम्बन्धि प्रसंगहरुमा छलफल हुने जानकारी गराइन्छ। NRNA DK
keep looking »

